मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा भारतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ। अहिलेसम्म १४ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै नेपालले ३८ रन बनाएर खेलिरहेको छ। नेपालका लागि आसिफ शेखले १३ बल खेलेर ३ रन बनाए। यस्तै १२…