कतारले गुमायो नवौं विकेट,नेपाल जितको नजिक

काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपाल जित नजिक पुगेको छ । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको कतारले कमजोर प्रदर्शन गर्दै लगातार विकेट गुमाएको छ । भर्खरै कतारको ९औं विकेट पतन भएको हो । कतारको इनिङस ध्वंस्त बनाउने क्रममा सन्दीप लामिछाने चार तथा सोमपाल कामीले […]