काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टंक दुलालले महासंघका वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाले अध्यक्षका लागि उम्मेदवारी दिएको जानकारी दिए। उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म तोकिएको छ। मतदान भने आइतबार हुनेछ। महासंघको पूर्ण समितिमा ५९ […]
The post निर्माण व्यवसायी महासंघमा नेतृत्वका लागि तीनजनाको उम्मेदवारी appeared first on राजधानी राष्ट्रिय दैनिक.