काठमाडौं : चीनले रसुवागढी र तातोपानी नाका खुलाउन नेपाललाई अनुमति दिएको छ। मंगलबार नेपाल-चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल बैठकमा चीनले उच्च सावधानी अपनाउदै दुवै नाका सञ्चालन अनुमति दिएको हो।
कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै दुवै नाका चीनले बन्द गरिदिएको थियो। अब कोरोना भाइरसबारे उच्च सतर्कता अपनाउँद...