लक्ष्मी स्कुलले हात पार्‍यो महिला क्रिकेट प्रतियोगिताको उपाधि

मोरङ – मोरङको जहदा गाउँपालिकास्थित लक्ष्मी स्कुलले विराटनगर हव अन्तरस्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सोमबार सम्पन्न उपाधि भिडन्तमा लक्ष्मी स्कुलले विराटनगरको महेन्द्र स्कुललाई १० विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको महेन्द्र स्कुलले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाएर ७० रनको सामान्य लक्ष्य पेश […]

सम्बन्धित सामग्री

एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली महिला क्रिकेट टोलीले  माल्दिभ्स र कुवेतसँग जितेको थियो भने सेमिफाइनलमा  मलेसियासँग हारेको थियो।

महिला क्रिकेट विकासमा बागमती खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।...

महिला क्रिकेट विकासमा बागमती खेलकुद परिषद्

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बाग्मती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।...

नेत्रहीन टी–२० महिला क्रिकेट आजदेखि

नेपाल–भारतबीचको दोस्रो टी–२० नेत्रहीन महिला क्रिकेट शृंखला मंगलबारदेखि सुरु हुँदै छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा हुने शृंखलाअन्तर्गत पोखरा र काठमाडौंमा पाँच खेल हुनेछ । पोखराको रंगशालामा १२ देखि १७ वैशाखसम्म खेल...

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

विराटनगरमा अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरू

प्रथम विराटनगर हव अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ।

बागमती महिला क्रिकेट टिमविरुद्ध हङकङ क्रिकेट क्लब विजयी

बागमती प्रदेश आमन्त्रण क्रिकेट सिरिजमा बागमती प्रदेश महिला क्रिकेट टिम हङकङ क्रिकेट क्लबसँग ५७ रनले पराजित भएको छ ।

नेकोसले दुई दिवसिय र महिला क्रिकेट प्रतियोगिता गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत नेकोस राष्ट्रिय संघले दुई दिवसिय क्रिकेट प्रतियोगिता र महिला क्रिकेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यस आर्थिक वर्षमा दुई दिवसिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । नेपाली क्रिकेटमा डे क्रिकेट आवश्यक रहेको भन्दै नेकोसले उक्त प्रतियोगिता […]

नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ ।

तालिबानले कब्जा जमाएपछि लुकेर बस्दैछन् अफगान महिला क्रिकेट खेलाडी

१८ भदौ, काठमाडौं ।  काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्‍न बाध्‍य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् । अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्‍येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ ।  अब […]