दीपावली र छठ नजिकिँदा,घर रङरोगन गर्न भ्याइनभ्याइ

दीपावली र छठ पर्व नजिकिएकाले घरआँगन सरसफाइसँगै रङरोगन गर्न पेन्टरलाई भ्याइनभ्याइ भएको छ । दसैँ सकिएलगत्तै दीपावलीका लागि सरसफाइ गर्ने, पक्की घरमा रङरोगन गर्न दक्ष पेन्टरलाई भ्याइनभ्याइ भएको हो ।

सम्बन्धित सामग्री

आजपाको दीपावली तथा छठ पर्वलक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं,३० कार्तिक । पूर्व मन्त्री तथा सांसद प्रभु साह नेतृत्वको आम जनता पार्टीको शुभ दीपावली तथा छठ पर्वलक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आज रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा शुभ दीपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष तथा पूर्व मन्त्री साहले जानकारी दिए । शुभकामना आदान प्रदान कार्यक्रममा सयौंको […]

दिवाली-छठ : किसानलाई आर्जनको अवसर

महोत्तरी– दसैँ भर्खरै सकेका मधेसको प्राचीन मिथिला क्षेत्रका हिन्दु मैथिललाई यसतबेला दिवाली (तिहार, दीपावली, दियाबाती) र छठ पर्वको चटारो छ । चाडपर्व मनाउन खर्चको जोहोका लागि दिवाली र छठ यहाँका गरिब किसान र श्रमजीवीलाई आर्जनको अवसर हुने गरेको छ ।  पर्वविशेषमा विधिमै अनिवार्य चाहिने केही कृषि उत्पादनले राम्रो मूल्य पाउने भएपछि यहाँका किसान यो बेला […]

चाडबाडको मुखमा अनुदान रकम पाउँदा उखु किसानलाई राहत

१७ कात्तिक, महोत्तरी । दीपावली र छठ पर्वको मुखमा उखुको अनुदान रकम पाउँदा किसानलाई राहत मिलेको छ । यसै उसै दसैँ टार्नुपरेको आफूहरुका लागि दीपावली र छठअघि अनुदान रकम पाउँदा के केन पाएजस्तो भएको किसानले बताएका हुन् । जिल्लास्थित एभरेष्ट र सिद्धिविनायक चिनी उद्योगमा उखु बुझाएका महोत्तरीका किसानले अहिले उखु खेतीबापतको सरकारी अनुदान रकम पाएका […]

छठ पर्व किन मनाइन्छ ?

नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौं दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तराई क्षेत्रमा तिहारलाई दीपावली भनी मनाउने चलन छ । नेपाल र भारतका उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महŒवपूर्ण पर्व हो छठ । यो पर्वमा षष्ठी भगवतीको पूजा–अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । […]

बागमतीमा प्रहरीको ५२ वटा यात्रु सहायता कक्ष, बसमै चढेर प्रहरीको गस्ती

विजया दशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना

एनआईसी एसिया बैंकले दसैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ।...

एनआईसी एसियाको दसैं, तिहार र छठ अफर

एनआईसी एसिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म नि:शुल्क आन्तरिक रेमिट्यान्स (पैसा) पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।बैंकले १५ भदौदेखि १५ कात्तिकसम्म लागू हुने गरी नयाँ योजना ल्याएको हो । बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप […]

छठ पर्व : दुलहीझैँ सिँगारिँदै जनकपुरधामका तलाउ (फोटोफिचर)

मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी व्यापक रूपमा भइरहेको छ । दीपावली सकिएलगत्तै तराई–मधेसमा छठ पूजाका सामग्री किनमेलमा व्यस्त छन् भने विभिन्न लातलैयाहरुलाई सोमबारदेखि दुलहीझैँ सजाइँदैछ ।छठपर्व मनाउन विभिन्न तालतलैया तथा पोखरीको डिल र नदीतटको समेत सरसफाइ गर्दै आ–आफ्ना लागि पूजास्थल सुरक्षित बनाउनमा श्रद्धालु भक्तजनहरु व्यस्त छन् । घाट निर्माणमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ ।जनकपुरधामको गंगासागर, धनुषसागर, दशरथ सागर,

दीपावली, छठको उपलक्ष्यमा मुख्यमन्त्री राईद्वारा शुभकामना

मोरङ, १८ कात्तिक: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संबत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका। आज जारी सन्देशमा नेपाल विविध भाषा धर्म, संस्कृति र संस्कारले भरिएको चाडपर्वको धनी मुलुक भएकाले यस्ता पर्र्वमा आ–आफ्नै मौलिकतालाई कायम राखेर तिनको […]