दिवाली-छठ : किसानलाई आर्जनको अवसर

महोत्तरी– दसैँ भर्खरै सकेका मधेसको प्राचीन मिथिला क्षेत्रका हिन्दु मैथिललाई यसतबेला दिवाली (तिहार, दीपावली, दियाबाती) र छठ पर्वको चटारो छ । चाडपर्व मनाउन खर्चको जोहोका लागि दिवाली र छठ यहाँका गरिब किसान र श्रमजीवीलाई आर्जनको अवसर हुने गरेको छ ।  पर्वविशेषमा विधिमै अनिवार्य चाहिने केही कृषि उत्पादनले राम्रो मूल्य पाउने भएपछि यहाँका किसान यो बेला […]