सर्लाहीमा एकलाखभन्दा बढीको पटाका नष्ट

जनकपुरधाम – तिहार नजिकिएसँगै जिल्लामा भित्र्याइएको लाखौँको पटाका सर्लाही प्रहरीले नष्ट गरेको छ। विभिन्न मिति र समयमा प्रहरीको गस्ती टोलीले बरामद गरेको एक लाख ११ हजार बराबरको पटाका नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सर्लाही र सोमातहतका कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट […]