सप्तरी प्रहरीद्वारा झण्डै साढे दुई लाख रुपैयाँ बराबरको पटाका नष्ट

जनकपुरधाम – सप्तरी प्रहरीले अवैध रुपमा भित्र्याइएको झण्डै साढे दुई लाख बराबरको पटाका नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले विभिन्न स्थानबाट बरामद गरिएको २ लाख ४५ हजार २०८ रुपैयाँ बराबरको पटाका नष्ट गरिएको जानकारी दिए। जिल्लाको छिन्नमस्ता, बोदेबरसाईन ,बिष्णुपुर, बलान बिहुल, खडक नगरपालिका, हनुमानगर कंकालिनी, डाक्नेश्वरी, अग्नीसाइर कृष्णसबरणलगायत […]

सम्बन्धित सामग्री

पर्सा प्रहरीद्वारा ८ लाख रुपैयाँ बराबरको पटाका नष्ट

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार ८ लाख रुपैयाँ बराबरको पटाका नष्ट गरेको छ ।

तिहारमा बरामद गरिएको सात लाख बराबरको पटाका नष्ट

बुटवल– तिहारका बेला प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट बरामद गरेको सात लाख रुपैयाँ बराबरको पटाका मंगलबार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार […]

पर्सामा २ लाख मूल्य बराबरको पटाका नष्ट

१८ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सामा २ लाख रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर तथा मातहतका सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुँइचम्पा, आतिसबाजी, झुरझुरे नष्ट गरिएको हो । जिल्लाका विभिन्न सीमा नाकाबाट बरामद गरिएको पटाका, भुँइचम्पा, अतिसबाजी […]

रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद

रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न ठाउँबाट विस्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा कार्यालयबाट खटिएको टोलीले फरक फरक स्थानबाट विभिन्न प्रकारका पटाका बरामद गरेको हो । बरामद भएको पटाका अन्दाजी तीन लाख रुपैयाँ बराबरको रहेको र खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारयण थापाले […] The post रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कपिलवस्तुमा ६ लाख रुपैयाँ बराबरको पटाका नष्ट

कपिलवस्तु – प्रहरीले मंगलबार झण्डै ६ लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । कपिलबस्तुका विभिन्न सीमा क्षेत्रबाट अवैध ढंगबाट नेपाल भित्र्याउन खोज्दा पक्राउ गरिएका र सदरमुकाम तौलिहवा एवं अन्य बजारमा बिक्रीमा राखिएका पटाकाको भण्डारलाई प्रहरीले मंगलबार नष्ट गरेको हो । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा ५ लाखको र इल...