एक लाख २० हजार बराबरको अवैध पटाका नष्ट

अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले  तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी  मूल्य रु एक लाख  २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो ।इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, वडा नं ४ का वडाध्यक्ष विदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्

सम्बन्धित सामग्री

एक लाख २० हजार बराबरको अवैध पटाका नियन्त्रणमा लिई नष्ट

काठमाडौँ। अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । आज जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी मूल्य रु एक लाख २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो । […]

तिहारमा बरामद गरिएको सात लाख बराबरको पटाका नष्ट

बुटवल– तिहारका बेला प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट बरामद गरेको सात लाख रुपैयाँ बराबरको पटाका मंगलबार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार […]

मोरङमा भारतबाट ल्याइएको अवैध पटाका नष्ट

मोरङ । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट ल्‍याइएका पटाका नष्ट गरेको छ । करीब ३ लाख ३४ हजार ८ सय मूल्‍य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।