नुन, चिनी र घिउ : कुन असल, कुन खराब ?

डा. प्रकाशराज रेग्मी नुन, चिनी र घिउ हाम्रो आहारमा दैनिकजसो प्रयोग हुने पोषण तत्वहरु हुन् । आफ्नो स्वाद र रुचि अनुसार कसैलाई नुनिलो खाना बढी मन पर्छ भने कसैलाई गुलियो वा चिल्लो । स्वास्थ्यका दृष्टिमा नुन, चिनी र घिउमध्ये कुन बढी असल र कुन बढी खराब भन्ने बारे खासै चासो दिइएको देखिँदैन । सबैले आ–आफ्नो […]

सम्बन्धित सामग्री

करोडौंको चिज र घिउ उद्योग–भण्डारमै थन्कियो

छ महिनायता बिक्री सुस्ताएपछि जिल्लाका दुग्ध प्रशोधन उद्योगमा चिज र घिउ थुप्रिएको छ। छुर्पीको बजारमा ठूलो समस्या नभए पनि करोडौं रुपैयाँको चिज र घिउ लामो समयदेखि उद्योगमै भण्डारण गर्नुपरेको व्यवसायीले गुनासो गरेका छन्।...

निर्यात सुरुवातको तीन वर्षमा ५ मुलुकमा पुग्यो नेपाली घिउ

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत ३ आर्थिक वर्षमा नेपालले ४ करोड २६ लाख ७६ हजार ७४ रुपैयाँको घिउ निर्यात गरेको छ ।

घिउ पनि मनलाग्दी ढंगले खानुहुँदैन : पोषणविद्

काठमाडौं । मीठो दाल, भात, तरकारी र अचार । त्यसमा एक चम्चा घिउ भयो भने स्वाद नै बेग्लै हुन्छ । खाना रुचाउनुका साथै शरीर पनि हृष्टपुष्ट हुने भन्दै घिउ खानका लागि धेरै पहिलेदेखि नै जोड दिइएको पाइन्छ । तर पछिल्लो समय यसमा हुने बोसोले स्वास्थ्यलाई असर गर्ने भन्दै घिउलाई कम गर्ने वा चटक्कै खान छाड्ने […]

भैँसीको बोसोबाट घिउ बनाउने गिरोह पक्राउ

भैँसीसहित विभिन्न पशुको बोसोबाट घिउ बनाउने मेसिन सहित रौतहट प्रहरीले सदरमुकाम गौरबाट चार जनालाई नियन्त्रणमा लिएको हो।...

आज पुस १५, घिउ/तेलमा बनाइएका परिकार खाएर मनाइँदै

काठमाण्डाै – आज पुस १५ । पुस १५ काे दिन घिउ/तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ । घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ । यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ । आज सुदूरपश्चिम प्रदेशमा पनि घिउ/तेलमा बनाइएको विभिन्न परिकार खाएर पुस १५ मनाइँदै छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मिठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ । कन्दमुलज...

सशस्त्र प्रहरीद्वारा रौतहटमा लाखौँको भारतीय घिउ बरामद

रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमा भारतबाट अवैध रूपमा आयातित भैँसीको घिउ बरामद गरेको छ। विशेष सूचनाको आधारमा  ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेको हो । बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीले जानकारी दिए । पछिल्लो समय स्थानीय तथा भारतीय तस्करको समूहले सीमावर्ती भारतीय बजारबाट

घिउ सेवनका फाइदा

- घिउले छाला स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ ।  - कब्जियतका बिरामीलाई घिउ सेवन निकै फाइदाजनक हुन्छ ।  - शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । - यसले मुटुलाई स्वस्थ राख्ने र...

डीडीसीले जापान र स्वदेशी उपभोक्तालाई बेच्यो म्याद सकिएको घिउ

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले म्याद गुज्रिएको बटरबाट बनेको तीन हजार मेट्रिकटन घिउ जापान पठाएको छ । उक्त घिउ पोखराको सुजल डेरीबाट ल्याई डीडीसीको गोदाममा राखिएको थियो । कोरोना महामारीको कारण विक्री नहुँदा धेरै दिनसम्म होल्ड भएका कारण उपभोग्य मिति सकिएको बताइन्छ । तर डीडीसीले सो बटरलाई घिउ बनाएर जापानलाई बेचेको छ ।डिडिसीले जापानलाई मात्र होइन, त्यही बटर नेपाली उपभोक्तालाई समेत बेचेको छ । डीडीसीले करिब दुई लाख केजी म्याद सकिएको बटर आम उपभोक्तालाई बेचेको हो । सुजल डेरीबाट

गाईको घिउ, अनेकौं रोगमा लाभदायी

गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यसका अन्य फाइदा पनि जानिराखौं । कानको पीडा कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ । हातगोडा पोल्ने हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्द...

घिउ, तेलमा २८ प्रतिशत मूल्य वृद्धि !

काठमाण्डाै – पोहोरको तुलनामा यो वर्षको वैशाखमा घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि भएको छ । एक वर्षमा घिउ, तेलको मूल्यमा २८ दशमलव २० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ । समग्रमा पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको छ । समीक्षा अवधिमा काठमाण्डाै उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।