काठमाडौं– सुनसरीको धरानमा क्रियाशील १३ राजनीतिक दलहरूले सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न सबैलाई सामूहिक अपील गरेका छन् । शुक्रबार धरानमा बसेको १३ राजनीतिक दलको सर्वदलीय बैठकले धरानमा भोलि गर्न लागेको जनप्रदर्शन स्थगित गर्न आग्रह गर्दै कुनैपनि जाति धर्म र क्षेत्रका आधारमा सामाजिक सद्भाव नभड्काउन अपील गरेका हुन् । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि […]