दलहरुकै कारण कोरोना जोखिम

कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्वमा भएका गतिविधिले संक्रमण बढायो’, डा.मरासिनी भन्छन्, ‘दोस्रो चरणमा राजनीतिक दलका गतिविधि र चुनावी माहोलले संक्रमण व्य...

सम्बन्धित सामग्री

कोरोना जोखिम हटेपछि मुस्ताङमा बढ्यो पर्यटकको चाप

पर्वत :  तिर्थालु तथा प्रकृतिमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको छ- मुस्ताङ।  कोभिड संक्रमणको अवस्था सामान्य बनेसँगै पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समयसम्म हवाई तथा स्थल मार्गमार्फत मुस्ताङ जान बन्देज लगाइएको थियो। त्यसपछि मौसममा परिवर्तनसँगै दिनहुँ वर्षा र पहिरोका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थल मार्ग दुवैबाट बाक्लो बनेको छ। विगतका वर्षमा यो बेलामा कोभि

कोरोना त्रास घटेपछि पशुपतिमा शिवरात्रिको उत्साह

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थ...

डोटीको दिपायल विमानस्थल पुनः सञ्चालनमा

डोटी – कोरोना कहरका कारण बन्द रहेको डोटीको दिपायल विमानस्थलमा पुनः विमान सञ्चालन भएको छ । कोरोना सङ्क्रमणकाे जोखिम बढेको समयमा यहाँ विमान सञ्चालन भएका थिएनन् ।  अहिले कोरोना जोखिम कम हुँदै गएपछि पुनः विमान सञ्चालन भएको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । दिपायलदेखि धनगढी विमानस्थलमा हप्ताकाे एक दिन विमान सञ्चालन हुने नागरिक उड्डयन तथा प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानले दिपायलबाट धनगढीका लागि प्रत्येक शनिवार उडान भर्ने कार्यतालिका छ ।  निजी क्षेत्...

डोटीमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतबारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “कोरोना जोखिम नभएका कारण हामीले विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएका छौँ, आइतबारदेखि विद्यालय खुल्छन् ।”निमित्त प्रजिअ जोशीको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्

डोटीमा आइतवारदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय सञ्चालन हुने

डोटी : कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतवारदेखि सञ्चालन हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतवारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए। उनले भने, ‘कोरोना जोखिम नभएका कारण हामीले विद्यालय…

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो। नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी दिए। कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा को...

साल्ट ट्रेडिङबाट सहुलियतको खाद्यान्न विहान दुई घण्टा मात्रै बेचिने

२४ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न अब विहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ । अत्यधिक भिडभाडका कारण कोरोना जोखिम बढेको भन्दै कर्पोरेसनले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि बिहान […]

प्रशासनकै कारण मकवानपुरमा कोरोना जोखिम बढ्दो

मकवानपुरमा स्थानीय प्रशासनकै निर्णयले कोरोना संक्रमणको जोखिम उच्च भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको मुख्य बजार क्षेत्रमा अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद गर्नका लागि साताको २ दिन बजार क्षेत्रका पसलहरु खुला गर्ने निर्णय गरेसँगै कोरोनाको जोखिम झनै बढेको हो ।मकवानपुरमा कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सिफारिस अनुसार गत जेठ १ गतेदेखि हेटौंडाको मुख्य बजार क्षेत्रको खाद्यान्न तथा तरकारी पसल

‘सरकारी निकायकै कारण कोरोना जोखिम बढ्यो’

काठमाडौं। कोरोना महामारीका कारण २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन पाउँदैनन्। तर, सरकारी निकायमा हुने भीडभाड, सभा÷सम्मेलनका कारण संक्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उद्घाटन, सभा सम्मेलन जस्ता भीडभाड हुने कार्यले संक्रमण बढिरहेको बताए।‘भीडभाड नगर्नुहोस्, मापदण्डको पालना गर्नुहोस् त भनेका छौं। तर, सरकारी निकाय, राजनीतिक दल लगायतले मानेका छैनन्’, उनले भने।

पशुपतिमा फागुन २५ देखि विशेष पूजा

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । हाललाई रु. एक हजार १०० देखि २७ हजारसम्मका […]