भन्सार छली ल्याउँदै गरेका समान सशस्त्र प्रहरीद्वारा बरामद

रौतहट । सशस्त्र प्रहरीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको समान बरामद गरेको छ ।  सशस्त्र प्रहरीले रौतहटबाट सोमबार करिब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको जनाएको

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीले बरामद गर्‍यो ११ लाखको कपडा

दाङ- दाङमा ठूलो मात्रामा भन्सार छली गरिएको कपडा बरामद भएको छ। राजमार्ग सुरक्षाअन्तर्गत गस्ती गर्ने क्रममा नेपाल सशस्त्र प्रहरी बल २९ नम्बर गण जिल्ला हेडक्वाटर ज्वालामाईले ११ लाख बराबरको कपडा बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिएका छन्। कोट पाइन्टको कपडा, कुर्ता सुरुवाल, ब्लाउजमा प्रयोग गरिने ११ बोरा कपडा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल […]

सुनसरीमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी अब्बल

सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ । सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे । सुनसरीको नेपाल र भारत सीमा क्षेत्रबाट बिहीबार २५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर नेपाल भित्राइएको अवैध सामान बरामत गरेको सशस्त्र प्रहरी बल ४ […]

नक्कली सुनका गहना सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार कपिलवस्तुको यशोधरा गाउँपालिका–७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद गरेको छ । सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनकारी दिनुभयो । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले […]

बेवारिसे अवस्थामा रहेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

रसुवा- सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छली सीमा इलाकाको अस्थाई ड्राइपोट रसुवामा राखिएको अवस्थामा बिहीबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। अवैध रूपले चोरीपैठारी गरी ल्याइएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका […]

डेढ करोड रुपैयाँ बराबरको अवैध बरामद

रसुवा – सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले करिब डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भन्सार छली सीमा इलाकाको अस्थायी ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहीबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो। अवैध रुपले चोरीपैठारी गरी ल्याइएको सामानमा महंगा मदिरा, चुरोट लगायतका […]

३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद

धनगढी उपमहानगरपालिका–२ त्रिनगर (कैलाली कञ्चनपुरको सिमाना) बाट सशस्त्र प्रहरीले आज ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालय कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको रु ३६ लाख आठ हजार ४९० बराबरका सुन तथा चाँदी गहनाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।बरामद गरी गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।...

ठूलो परिमाणमा तस्करीको कपडा बरामद

रौतहट, १६ मङ्सिर: भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो । क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब रु साढे चार लाख मूल्य बराबरको […]

तस्करी गरिएको औषधि बरामद

भन्सार छली गरेर अवैध रूपमा ल्याइएको औषधि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ रानी दक्षिण गेटको शौचालय पछाडिबाट बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए।...

सशस्त्र प्रहरीद्वारा २ लाख ८० हजारको सामान बरामद

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट माघ १८ गते एपीएफ टोलीले करीब २ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यलयले जनाएको छ । बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले माघ १९ गते करीब एक लाख रुपैया...