म चीनको आन्हुई प्रान्तको एउटा गाउँमा थिएँ । जहाँ खाना खाँदै गर्दा सात वर्षीय बालकले आफूले दंगल चलचित्र हेरेको बताए ।
बालकले मात्रै होइन, डिनरमा बसेका अरु चार जनाले पनि दंगल निकै मन परेको बताए ।
दंगल, हिन्दी मिडियम, थ्री इडियट्स, पीके, ट्वाइलेट : एक प्रेमकथा जस्ता हिन्दी चलचित्रले चीनका गाउँ तथा शहरमा भा...