बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित भएका छन् । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिले लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको हो ।
संघका कार्यबाहक महासचिव प्रशान्तविक्रम...
२४ माघ,काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ […]
२७ पुस, काठमाडौं । जुनुमाया छन्त्याल र विद्या राईले २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा बिहीबार भएको प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ […]
काठमाडौँ । राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सोमबारदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र छपाई सुरु गर्दै गृहसचिव टेकनारायण पाण्डे ।सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले राष्ट्रिय परिचयपत्र छपाईको सुरुवात गरेका हुन् । विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ […]
अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय सभागृह काठमाडौंमा अनलाइन इनरोलमेन्टसहितको स्टेशन स्थापना गरेको हो ।
विभागले काठमाडौं महानगरपालिकामा बस्ने नेपाली नागरिकको सहजताका लागि सभागृहमा दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।
राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता...
काठमाडौं, माघ १६ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ। भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन […]
राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ।भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो। जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहा
राष्ट्रिय जनगणना राष्ट्रिय तथ्यांक प्रणालीको एकीकृत रूप हो । हरेक १० वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणनाले राष्ट्रिय आवधिक वा दिगो विकास लक्ष्य एवं सामाजिक, जनसांख्यिक, भाषिक र आर्थिक सूचकका रूपमा...
राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषदसँगको साझेदारीमा युवा उद्यमशीलता विकास तालिम संचालन गर्ने भएको छ ।
युवालाई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद र संखुवासभाको चैनपुर नगरपालिका बीच सम्झौता भएको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ,...
२७ असार, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस भएको छ । आइतबारको छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुख्यतः दुई कुरा उठाए । प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभामा बजेट पेश गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्ने । त्यसका लागि […]