कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत घानाविरुद्ध जितमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्लेयर अफ द म्याच चुनिएका छन् । रोनाल्डोले घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पाँचौ विश्वकप खेलिरहेका उनी सबै पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले यसअघि सन् २००६ देखि २०१४ सम्म १-१ गोल […]