लुम्बिनी प्रदेश सरकार यतिबेला राजनीतिक संकटको उत्कर्षमा छ । प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रक्रिया सुरु गरे पनि सरकारको स्थायित्वमा प्रश्न उठिरहेको छ । विपक्षी दलले प्रदेश सरकार अल्पमतमा रहेको दावी गर्दै आएका छन् । राष्ट्रियसभा उपनिर्वाचन परिणामले आफूहरुको दावीलाई पुष्टि गरेको उनीहरुको तर्क...