वैदिक संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गरिँदै

काठमाडौँ, १२ पुस: विश्व हिन्दु महासङ्घले वैदिक धर्म संस्कृति संरक्षणका लागि ‘अन्तर्राष्ट्रिय सहायता कोष’ स्थापना गर्ने भएको छ । विश्वमा रहेका हिन्दू धर्म संस्कृतिका अनुयायी तथा सङ्घसंस्था र महासङ्घका अन्तर्राष्ट्रिय च्याप्टरसँग समन्वय गरी कोषमा सहयोग सङ्कलन गरिने छ । कोषमा प्राप्त हुने रकमबाट हिन्दू संस्कृतिका सम्पदाका साथै वैभवशाली इतिहास बोकेका धार्मिकस्थलको संरक्षण तथा शिक्षा क्षेत्रको […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय दबाबपछि तालिबानले महिलामाथिको प्रतिबन्ध फुकुवा गर्ने संकेत

महिलामाथिको प्रतिबन्धलाई लिएर अन्तर्राष्ट्रिय समुदायको विरोधको सामना गरिरहेको तालिबानले केही नरम हुने संकेत देखाएको छ । अफगानिस्तानमा काम गर्ने एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायता एजेन्सीले कम्तीमा तीन तालिबान मन्त्रीहरूले महिलामाथिको प्रतिबन्ध हटाउन शीर्ष नेतृत्वले काम गरिरहेको जानकारी दिएको छ । काबुल भ्रमणमा रहेका नर्वेको शरणार्थी परिषद्का प्रमुख जान इगल्यान्डले तालिबानले महिलाको काम र बालिका शिक्षामा लगाइएको […]

तालिबानद्वारा अन्तर्राष्ट्रिय दबाबपछि महिलामाथिको प्रतिबन्ध फुकुवा गर्ने संकेत

महिलामाथिको प्रतिबन्धलाई लिएर अन्तर्राष्ट्रिय समुदायको विरोधको सामना गरिरहेको तालिबानले केही नरम हुने संकेत देखाएको छ । अफगानिस्तानमा काम गर्ने एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायता एजेन्सीले कम्तीमा तीन तालिबान मन्त्रीहरूले महिलामाथिको प्रतिबन्ध हटाउन शीर्ष नेतृत्वले काम

वैदेशिक रोजगारबाट फर्केका श्रमिकका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

काठमाडौं- वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका अधिकारीबीच हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र काठमाडौँस्थित स्विट्जरल्यान्ड दूतावासका […]

रुसी आक्रमणले दर्दनाक बन्यो युक्रेनी नागरिकको अवस्था

रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युरोपमा दोस्रो विश्वयुद्धपछिकै भयावह युद्धको बादल मडारिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधन मार्फत युक्रेनको डोन्बास क्षेत्रमा रुसी सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनमा रुसी सेनाले आक्रमण थालेका छन्। लामो समयदेखि पृथकतावादी विद्रोह चर्किएको पूर्वी युक्रेनमा भिडन्त शुरु भएको छ। रुसले सैन्य आक्रमण सुरु गरेपछि युक्रेनले अन्तर्राष्ट्रिय सहायता मागेको […]

विपद्‌ व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहायता सदुपयोग नभए परनिर्भरता बढ्ने जोखिम

आफैले सामना गर्न नसकिने विनाशकारी घटनाका कारण विपद्‌मा परेकालाई अरुले सहयोग गर्नु सामान्य हो। कुनै घटना यति विनाशकारी हुन्छ कि पीडितको उद्धार गर्न, मृतकहरूको सद्गत गर्न, घाइतेको उपचार गर्न र बाँचेकाहरूको जीवनयापन सहज गर्न देशको आफ्‍नो क्षमताले भ्याउँदैन र बाहिरी सहयोग आवश्यक पर्छ। पीडितको जनजीविका पुनः चालू गर्न पनि बाहिरी सहयोग चाहिन सक्छ। ठूलो हानी […]

अफगानिस्तानका लागि एक बिलियन युरो सहयोग गर्ने युरोपीय संघको घोषणा

काठमाडौं । युरोपीय संघले अफगानिस्तानलाई एक बिलियन युरोभन्दा बढी सहयोग गर्ने भएको छ । यो रकम तालिबानको अन्तरिम सरकारको सट्टा त्यहाँ काम गरिरहेका अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत अफगान जनताका लागि खर्च गरिनेछ । संघकी प्रमुख उर्सला भान डेर लेयनले यो सहयोग मानवीय एवं समाजिक आर्थिक संरचनालाई बर्बाद हुनबाट रोक्न भएको बताएकी छन् । अफगानिस्तानलाई मदत गर्न […]

सरकारले दातृ निकायबाट साढे २२ अर्ब परिचालन गर्ने

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र सोको कारणबाट अर्थतन्त्रमा पर्ने क्षति न्यूनीकरण गर्न सरकारले विभिन्न दातृ निकायबाट सहायता परिचालन गर्ने भएको छ । अर्थतन्त्रमा पर्ने क्षति न्यून गर्न तीन दातृ निकायबाट साढे २२ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने लक्ष्य सरकारको छ । अन्तर्राष्ट्रिय सहायता लिन मन्त्रिपरिषद्को बैठकले …