प्रहरी महानिरीक्षकसहित उच्च अधिकारी कोरिया भ्रमणमा, निमित्त महानिरीक्षकको जिम्मेवारी थापालाई

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारी कोरिया भ्रमणमा गएका छन् ।  कोरिया अन्तर्राष्ट्रिय सहायता नियोग (कोइका)को निमन्त्रणमा सात उच्च प्रहरी अधिकारी सोमबार कोरिया भ्रमणमा गएका हुन् ।  भ्रमण टोलीमा एआइजीद्वय...