अफगानिस्तानका लागि एक बिलियन युरो सहयोग गर्ने युरोपीय संघको घोषणा

काठमाडौं । युरोपीय संघले अफगानिस्तानलाई एक बिलियन युरोभन्दा बढी सहयोग गर्ने भएको छ । यो रकम तालिबानको अन्तरिम सरकारको सट्टा त्यहाँ काम गरिरहेका अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत अफगान जनताका लागि खर्च गरिनेछ । संघकी प्रमुख उर्सला भान डेर लेयनले यो सहयोग मानवीय एवं समाजिक आर्थिक संरचनालाई बर्बाद हुनबाट रोक्न भएको बताएकी छन् । अफगानिस्तानलाई मदत गर्न […]