समूह ईको विजेता स्विडेन, उपविजेता बन्दै स्पेन पनि प्रिक्वार्टरमा
समूहगत चरणको अन्तिम खेलमा पोल्यान्डलाई पराजित गर्दै स्विडेन विजेता बनेको छ, यस्तै, स्लोभाकियालाई ५–० ले पराजित गरेको स्पेन समूह ईको उपविजेता बन्दै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ, पराजित दुवै टोली भने...
काठमाडौँ– अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २(१ गोल अन्तरले विजयी भएको हो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो। योसँगै स्पेन […]
स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्न संयुक्त दाबी गर्ने भएका छन् । यसअघि, स्पेन र पोर्चुगलले मात्र दाबेदारी प्रस्तुत गरेका थिए । बुधबार दक्षिण अफ्रिकी राष्ट्र...
स्पेन युइएफए नेसन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गए राति भएको खेलमा पोर्चुगललाई १–० ले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको हो । ८८औँ मिनेटमा...
अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । बिहीबार राति स्पेनको सेभिलमा भएको खेलमा स्पेन र पोर्चुगलले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याए । विश्वकप […]
The post स्पेन र पोर्चुगलले खेले बराबरी appeared first on राजधानी राष्ट्रिय दैनिक.
एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह चरणमा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एकै समूहमा परेका छन् । कतारमा आज आयोजित ड्र समारोहमा स्पेन र जर्मनी दुवै समूह ई मा परेका हुन् । आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर एकै समूहमा परेका छन् । त्यस्तै इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछ […]
काठमाडौं, २९ कात्तिक । स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा स्विडेनलाई १–० गोलले हराउँदै स्पेन विश्वकपमा छनोट भएको हो । स्पेनको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटाको गोलमा स्पेन विश्वकपमा छनोट भएको हो । खेलको ८६औं मिनेटमा ओल्मोको पासमा मोराटाले गोल […]
काठमाडौँ । क्रोएसियालाई पराजित गर्दै स्पेन युरो कप फुटबल २०२० को क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रेश गरेको हो । एक खेलमा ८ गोल गरी स्पेन विजेता बनेको छ । युरो कपमा धेरै गोल गर्ने यो दोस्रो हो । यस अघि सन्१९६० को […]
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन बराबरीमा रोकिएको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्जुजामा सम्पन्न समूह 'ई'को खेलमा स्पेन र पोल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको २४ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएका थिए। पहिलो हाफमा स्पेन एक गोलले अघि रहे पनि दोस्रो हाफमा पोल्याण्डले…