सरकारको 'न्यूनतम साझा कार्यक्रम' आजै सार्वजनिक गर्ने तयारी

काठमाण्डाै - सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी भएको छ । न्यूनतम साझा कार्यक्रम केहीबेर अघि सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यबीच छलफल समेत भएको छ । बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन अनुसार अगाडि बढ्ने भन्नेबारे छलफल भएको हो । साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत विषय समेटिएको छ। न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आजै सार्वजनिक गर्ने तयारी रहेको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको हो ...

सम्बन्धित सामग्री

न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, २५ पुष । वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सत्ता साझेदार दलले कार्यदल नै […]

न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौँ– वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूनतम साझा […]

यस्तो छ सत्ता गठबन्धनको २० बुँदे न्यूनतम साझा कार्यक्रम (पूर्ण पाठ)

सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको तयार पारेको २० बुँदे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

जनताले परिवर्तनको आभास गर्ने न्यूनतम साझा कार्यक्रम बनेको छ : मुकुल ढकाल

काठमाडौं : न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार बसेको सरकारको कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो।बैठकपछि सञ्चारकर्मीसँग कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताए। उनले शनिबार शीर्ष नेताहरूको संयन्त्रमा सरकारका न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताए। उनले न्यूनतम साझ

तयार भयो न्यूनतम साझा कार्यक्रम, कार्यदलले भोलि गठबन्धनका नेतालाई बुझाउने

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ ।

कस्तो आउँदैछ सरकारको न्यूनतम साझा कार्यक्रम ?

सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ ।

भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौं, २१ पुष । सरकारले भोलिसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा न्यूनतम साझा कार्यक्रम भोलिसम्म ल्याउने सहमति भएको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले यस्तो बताएका हुन् । उनले भने,‘सम्भवतः हामी भोलि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्छौं ।’ न्यूनतम साझा […]

प्रदेश–१ सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर-प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले ५ दलीय गठबन्धनको सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम सरकारको मार्गदर्शनमा रुपमा रहने जानकारी दिए । मुख्यमन्त्री राईले न्यूनतम साझा […]

सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै, नेताहरू सिंहदरबारमा

सत्तारुढ गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम आइतवार सार्वजनिक गर्दैछ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।  न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू सिंहदरबार पुगेका छन् ।  सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी रहेको सत्तारु...