कोरोनाविरुद्धको खोप स्पुतनिक–भी ब्राजिलमा पनि प्रयोग गर्न अनुमति

मस्को । कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी प्रयोग गर्न ब्राजिलमा पनि अनुमति दिइएको छ । ब्राजिलका उच्च सरकारी अधिकारीहरुले खोप प्रयोगका लागि अनुमति दिएको बताएसँगै यो खोप प्रयोग गर्न अनुमति दिने देशहरु्मध्ये ब्राजिल ६७ औँ क्रममा परेको छ । रुसमा विकास गरिएको स्पुतनीक भी खोप कोरोनाभाइरसका विरुद्धमा निकै प्रभावकारी रहेको रुसी स्वास्थ्य अधिकारीहरुले दावी गर्दै […]

सम्बन्धित सामग्री

बिग्रिन थाल्यो कोरोनाविरुद्धको खोप

आवश्यक तामक्रम मिलाइएको भण्डारणबाट निकालेको कोरोनाविरुद्धको खोप निश्चित अवधिभित्र प्रयोग गर्न नसक्दा बिग्रिन थालेको छ । काठमाडौं स्वास्थ्य कार्यालयमै मोडर्नाको तीन हजार डोज बिग्रिएको छ । मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा...

एकै दिन साढे ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा एकैदिन ८  भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसर सोमबार एकैदिन आठ लाख ७३ हजार चार सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसहित नेपालमा तीन करोड ७७ लाख ५५ हजार चार सय २७ मात्रा खोप प्रयोग भएको छ।

सरकारसँग कोरोनाविरुद्धको एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाएका छन् । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा उनले एक सन्देश जारी गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन् ।हालसम्म नेपालमा चार करोड २० लाख ४९ हजार ६४० मात्रा खोप विभिन्न विधिबाट भित्रिएकोमा ३ करोड ६ लाख ४ हजार १५२ मात्रा प्रयोग भइसकेको पनि मन्त्री खतिवडाले जनाएका छन् ।उनका अनुसार यो एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जान्सन एन्

अमेरिकामा बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले अब बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने बताएका छन्। अबको लक्ष्य बालबालिका भएको बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि खोप लगाइने दिइने बताएका हुन्। बालबालिकालाई फाइजर–बायोएनटेक भ्याक्सिन प्रयोग गर्ने उनले बताएका छन्। आगामी साताको अन्त्यबाट  बालबालिकामा पनि खोप लगाउन शुरु गरिने उनको भनाइ छ।पछिल्लो अध्ययन अनुसार अमेरिकाका कुल संक्रमितमा २२ प्रतिशत बालबालिका रहेका छन्।  अमेरिकामा अह

भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी । भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोडभन्दा बढी पुगेको छ ।  सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार देशभरी कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो । देशका १० राज्यहरु आन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर प्रदेश, राजस्थान र महाराष्ट्रमा मात्रै ६७.१८ प्रतिशत खोप प्रयोग भएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै देशभरी २१ लाखभन्दा बढी खोप प्रयोग भएको स्वास्थ्य

इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको कोरोनाविरुद्धको खोप

काठमाण्डाै - इटालीले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोक लगाएको छ । यो निर्णयले गर्दा इटालीमा रहेको एस्ट्राजेनेकाको कम्पनीमा उत्पादन भएका २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ । युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ ।  यो नियममा यदि कम्पनीले ईयूलाई दिने प्रतिबद्धता गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ । इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बीबीसीले जनाएको छ । एस्ट्रा...

इटालीले कोरोनाविरुद्धको खोप अष्ट्रेलिया निर्यातमा रोक लगायो

काठमाडौं : युरोपेली संघ ईयु अन्तर्गतका देशहरुलाई नपुगेसम्म निर्यातमा रोक लगाउने रणनीतिअनुसार इटली सरकारले कोरोनाविरुद्धको खोप अस्ट्रेलिया निर्यातमा रोक लगाएको छ । इटलीमा उत्पादन भइरहेको अक्सफोर्ड एस्ट्राजेनेकाको २ लाख ५० हजार डोज खोप इटली सरकारले अस्ट्रेलिया लैजान रोकेको हो। ईयुको नयाँ नियमअनुसार यसअन्तर्गतका देशलाई पर्याप्त रुपमा उपलब्ध नभएसम्म निर्यात गर्न पाईँदैन।यही प्रावधानको प्रयोग गर्दै निर्यातमा रोक लगाउने इटली पहिलो युरोपेली देश बनेको छ। गत वर्षको जुन महिनामा स्थापित भएको ईयु खोप य