काठमाडौं : युरोपेली संघ ईयु अन्तर्गतका देशहरुलाई नपुगेसम्म निर्यातमा रोक लगाउने रणनीतिअनुसार इटली सरकारले कोरोनाविरुद्धको खोप अस्ट्रेलिया निर्यातमा रोक लगाएको छ । इटलीमा उत्पादन भइरहेको अक्सफोर्ड एस्ट्राजेनेकाको २ लाख ५० हजार डोज खोप इटली सरकारले अस्ट्रेलिया लैजान रोकेको हो। ईयुको नयाँ नियमअनुसार यसअन्तर्गतका देशलाई पर्याप्त रुपमा उपलब्ध नभएसम्म निर्यात गर्न पाईँदैन।यही प्रावधानको प्रयोग गर्दै निर्यातमा रोक लगाउने इटली पहिलो युरोपेली देश बनेको छ। गत वर्षको जुन महिनामा स्थापित भएको ईयु खोप य