र्याप ब्याटलमा ‘हिस्ट्री (इतिहास) भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन !’ भन्दै डाइलग दिने केटो आज काठमाडौंको भाग्य परिवर्तन गरी इतिहस बदल्न मेयर पदका लागी लडिराखेको हेर्दा चट्ट ठूलो पर्दामा लागेको कुनै साउथ इन्डियन फिल्मको दृश्यजस्तो प्रतीत हुन्छ। ‘ब्यालेन्स साहको भोट हेर्ने आको!’ ‘ एबाबु! बालुसाले कति भोट ल्यायो?’ नाम पनि मज्जाले […]