वीरगञ्ज – पर्साका किसान अहिले रासायनिक मल नपाएर भौतारिएका छन्। गहुँ उम्रिसकेकोले मल हाल्नुपर्ने आवश्यकता रहेको छ। गहुँ छरेपछि त्यसको २१ दिनपछि त्यसमा युरिया मल छर्नुपर्ने हुन्छ। तर, यतिबेला किसानले मल पाएका छैनन्। उनीहरुले सरकारले वितरण गर्ने सहुलियत मूल्यको मल पाएका छैनन्। किसानहरु मलको लागि सहकारीदेखि सहर बजारसम्म धाइरहेका छन्। मल नपाएपछि पर्साका ग्रामीण भेगका […]