सुब्बाकी प्रेमिकाको खातामा भेटियो ३० लाख, विचौलियाले किने आफन्तको नाममा जग्गा

२९ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयभित्र कर्मचारीले नै चोरी गरेर ९ किलो सुन बिक्री गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १० पुस २०७९ मा बरामद गरेको विद्युतीय चुरोट (इ–सिग्रेट) भित्र सुन रहेको थाहा पाएपछि मुद्दा तथा लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्कालाई कार्यालयले सीआईबीको जिम्मा […]