नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको शान्तिपूर्वक उपचार हुन दिन अपिल गरेका छन् ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले यतिबेला खनाललाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिनुपर्ने बताए ।नेता खनाल बुधवार उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । नेता खनालले भारत जा...