होण्डाको नयाँ योजना सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि होण्डा टू ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘होण्डा छ साथ साथ’ योजना ल्याएको हो । सो योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरीदमा स्क्र्याच कुपनमार्फत रू. १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । त्यस्तै योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरीद गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट एक/एकजनाले लक्की ड्रमार्फत सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार बम्पर लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले नगद रू. ७ लाख प्राप्त गर्न सक्नेछन् । स्याकार इन्भेष्टमेन्टमार्फत हुने १ प्रतिशतको ईएमआई पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरीद दुवैमा यो योजना लागू हुनेछ ।  

सम्बन्धित सामग्री

चाडवाड अफर : होण्डाको मोटरसाइकल तथा स्कुटर खरिदमा दश लाख जित्ने अवसर

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले 'हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार' नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ ।

होण्डाको ‘दशैंमा १० लाख’ योजना सार्वजनिक - NepaliPatra

काठमाडौँ। होण्डा टु व्हिलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दशैंमा १० लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सक्नेछन्। यसका साथै ‘चुज योर स्किम’ अर्न्तगत ग्राहकहरुले १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउने […]

‘होण्डा चुज योर स्किम’ उपहार योजना

होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ योजना सार्वजनिक गरेको छ।...

‘होण्डा चुज योर स्किम’ उपहार योजना

होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ योजना सार्वजनिक गरेको छ।...

नयाँ वर्षमा होण्डाको १ लाख जित्ने स्किम

काठमाडौं । टु ह्विलर भेइकल होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत होण्डाको कुनै पनि बाइक वा स्कुटरको खरीदमा स्क्य्राच कुपनमार्फत नगद रू. १ लाखसम्म जित्न सकिने बताइएको छ । योजनामा रू. ८ हजारसम्मको स्पेयर पार्ट्स, इन्जिन आयल पाइने कम्पनीले जानकारी दिएको छ । साथै २ वर्षसम्मको फ्री सर्भिसिङ अथवा रू. १० हजारसम्मको अतिरिक्त स्क्य्राच कुपन वा रू. १२ हजार ५०० सम्मको ५ वर्षका लागि वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक स्किम रोज्न सकिने कम्पनीको भनाइ छ । यो उपहार योजनाले ग्राहकमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीको छ । होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको समेत जानकारी दिएको छ ।

होण्डाको तिहार एक्सचेन्ज महोत्सव

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले तिहार एक्सचेन्ज महोत्सव योजना सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत ग्राहकले प्रत्येक एक्सचेन्जमा थप सात हजार रुपैयाँ वा दसैं/तिहार योजना रोज्न सक्नेछन् । त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार पाउनेछन् ।यो योजना ६ कात्तिकसम्म सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ […]

होण्डाको ‘तिहार एक्सचेन्ज महोत्सव’ योजना सार्वजनिक

काठमाडौं । होण्डा टु व्हिलरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप ७ हजार रुपैयाँ वा दशैं/तिहार योजना रोज्न सक्ने कम्पनीको भनाइ छ । होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् । यो योजना १-६ कात्तिकसम्म […]

इसेवा मनि ट्रान्स्फरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक

इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा  बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिने कम्पनीले जनाएको छ।

चाडपर्वमा 'होण्डाको साथ ७' योजना

काठमाडौा - होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्नो दशैं तथा तिहार स्किम 'होण्डाको साथ ७' योजना सार्वजनिक गरेको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने एक जनालाई एक लाख प्रदान गरिने कम्पनीले जनाएको छ ।   योजनाको अविधि भर होण्डाका ग्र…