एसियन थाई फुड्सले आफ्नो उत्पादन प्रिती चाउचाउका ग्राहकलाई बुलेट बाइक उपहार योजना ल्याएको छ । ‘प्रिती कार्टुन हातमा बुलेट बाइक साथमा’ भन्ने नाराका साथ उपहार योजना ल्याएको हो ।
योजनाअन्तर्गत प्रिती चाउचाउको हरेक कार्टुनमा...
काठमाण्डाै - जस्मिन पेन्ट्सले ग्राहकहरुलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । चाडपर्व सँग–सँगै वर्षैभरि खुसीयाली साट्ने उद्देश्यकासाथ उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार हिजो भदौ १ गतेदेखि आउँदो साउनको मसान्तसम्म “वर्षभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति” भन्ने नाराका साथ ग्राहकलक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको हो ।
ग्राहकलक्षित उपहार योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ‘ड्र’ मार्फत प्रत्येक महिना १ सय १...
रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष लक्षित हात खालि नजाने आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ वैशाख ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ । उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा उपहार जित्न सकिन्छ । साथै, योजनाको अन्त्यमा गोला प्रथामार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्याकेज पनि जित्न सक्ने व्यवस्था मिलाइएको छ । हात खालि नजाने अन्य पुरस्कार :– ६ हजार बोरा ओपीसी वा पीएस
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ ।देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको फोनपेले जनाएको छ। फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै व्यवसायलाई समेट्ने यो योजना आज साउन १३ गतेदेखि ३ महिनासम्म सञ्चालन हुनेछ […]