काठमाडौँ। होण्डा टु व्हिलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दशैंमा १० लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सक्नेछन्। यसका साथै ‘चुज योर स्किम’ अर्न्तगत ग्राहकहरुले १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउने […]