सुर्खेत । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका १५ जना कैदीहरु रिहा भएका छन् । सजाय मिनाह पाउनेमा सुर्खेत जिल्ला कारागारबाट ९, दैलेख कारागारबाट ६ र रुकुम पश्चिम जिल्ला कारागारबाट १ जना रहेका छन् ।सुर्खेत कारागारका जेलर लक्ष्मि खेरलका अनुसार सजाय मिनाह पाउनेमा कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका कमल सुनार, भिमबहादुर सुनार र तुलबहादुर राना छन् । सवारी ज्यान मुद्धा अन्तर्गत गगन गुरुङ, सुरेन्द्र सार्की, दिपक साउँद र केशव शाही, बमकला पुरी र गिता चालिसे बहुविवाहको मुद्