१८ पुस, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । नेपाल सरकार अंग प्रत्यारोपण समन्वय समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै अस्पतालले सेवा सुरु गरेको हो । मिर्गौला रोग भएकाहरुका लागि निरन्तर उपचार गर्दै आइरहेको हस्पिटलले आवश्यक मापदण्ड पुरा गरी मिर्गौला प्रत्यारोपण अनुमतिका लागि आवेदन दिएको थियो । हालसम्म दुई जना […]