काठमाडौं, माघ १६ । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार राष्ट्रपति निर्वाचनसहितका विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले […]