चीनले ५ लाख कोभिड खोप दिने

चीनले नेपालको लागि कोभिड १९ विरुद्धको खोप अनुदान स्वरूप दिने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्रालयलाई दिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बीचमा आपसी हितको विषयमा भएको छलफलको क्रममा यस्तो खोप उपलब्ध गराउने जानकारी दिएको छ।

सम्बन्धित सामग्री

क्यानडा र माल्दिभ्सले नेपाललाई ६ लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज  खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले  दुई लाख  ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।

कोभिड खोप आपूर्तिको रेसमा ठूला कर्पोरेट घराना, खोप बन्यो 'क्यास काउ'

कोभिड १९ महामारीको दोस्रो लहरबाट आक्रान्त भारत अबका केही महिनाभित्रैमा १ अर्ब ४० करोड जनसंख्यामध्ये अधिकांशलाई खोप दिने तयारीमा

कोभिड खोप सबैलाई दिने घोषणा पूरा गर्न देउवालाई माधव नेपालको आग्रह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै नेपालीलाई खोप दिने घोषणा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह  गरेका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको भेलामा सम्बोधन गर्ने क्रममा नेता नेपालले कोरोनाको तेश्रो भेरियन्ट आउन लागेकोले सबैलाई सचेत हुन आग्रह समेत गरे । कोरोनाले अर्थतन्त्र ठप्प पारेको, जनजीवन ठप्प पारेको बताउँदै नेता नेपालले रोग र भोकले जनता ग्रसित भएको उल्लेख गरे ।  उनले भने– ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष रुपमा भन्न चाहन्छु, तपाईले

चिडियाघरका जनावरलाई कोभिड खोप

लस एन्जेल्स, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियास्थित ओकल्यान्ड चिडियाघरमा यसै सातादेखि भालु, सिंह र बाघजस्ता जनावरलाई कोरोना भाइरसविरुद्धको प्रयोगात्मक खोप दिन शुरू गरिएको छ । करिब एक सयवटा जनावरलाई यस्तो खोप दिने कार्यक्रम रहेको छ । ‘जोयटिस’ नामक भेटनरी औषधि उत्पादन कम्पनीले अमेरिकाको २७ वटा राज्यस्थित ७० वटा चिडियाखाना, वन्यजन्तु आरक्षण, विश्वविद्यालय र अन्य पशु संरक्षण […]

कोभिड खोप लगाउन साढे १३ लाखको आवेदन

स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आवेदन दिँदैमा खोप पाउने भन्ने छैन, उपलब्धता र फारम भर्र्नेको प्राथमिकता हेरेर खोप दिने हो’ कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् । स्वास्थ्य...

मोदी कसरी पुनः मुक्तिदाताका रूपमा देखिए ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ जुनदेखि राज्यहरूलाई निःशुल्क कोभिड खोप दिने घोषणा गरेका छन् । घोषणा एक राम्रो नीतिगत फैसला त हो नै, साथमा यो एक चतुर राजनीतिक चाल पनि...

जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड खोप लगाइँदै

सरकारले जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउने निर्णय भएको हो।

थप कोभिड खोप आएपछि मात्र ५५ वर्ष माथिकालाई अभियान संचालन गरिने

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोप कार्यक्रमको विषयमा जानकारी दिँदै सरकारले हरेक नेपालीलाई छिटो खोप दिने लक्ष्य लिएपनि खोपको आपुर्ति कम भएको बताए।

अस्ट्रेलियामा कोरोना खोप लगाएका व्यक्तिलाई डिजिटल भ्याक्सिन प्रमाणपत्र

क्यानबेरा । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।सरकारले अस्पताल र वृद्धवृद्धाको स्याहार केन्द्र समेत उच्च जोखिममा रहेका व्यक्तिका लागि पहिलो चरणमा खोप दिने तयारी गरेको छ । अनिवार्य खोप लगाउने तयारीमा रहेको सरकारका लागि यस योजनाले थप सहयोग पुग्ने विश्वास लिइएको छ ।अन्तर्राष्ट्रिय यात्रा