नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै नेपालीलाई खोप दिने घोषणा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको भेलामा सम्बोधन गर्ने क्रममा नेता नेपालले कोरोनाको तेश्रो भेरियन्ट आउन लागेकोले सबैलाई सचेत हुन आग्रह समेत गरे । कोरोनाले अर्थतन्त्र ठप्प पारेको, जनजीवन ठप्प पारेको बताउँदै नेता नेपालले रोग र भोकले जनता ग्रसित भएको उल्लेख गरे । उनले भने– ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष रुपमा भन्न चाहन्छु, तपाईले