१०० दिनभित्र नतिजा आउने गरी काम गर्न मन्त्रीको निर्देशन

पुष्कर बुढाथोकी, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियासहितको टोलीले शनिबार सानोठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण एवं अवलोकन गरेको छ । सो क्रममा बोल्दै शिक्षामन्त्री पौडेलले निरीक्षणका क्रममा कर्मचारीलाई १०० दिनभित्र नतिजा आउने गरी काम गर्न […]

सम्बन्धित सामग्री

समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहिबार आयोजित एक कार्यक्रमविच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न […] The post समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुनासो नआउने गरी काम गर्न सञ्चार मन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक/वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका […]

टाइफाइडविरुद्धको खोप अभियानमा लाग्न मन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट शुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम गर्न निर्देशन दिएका छन्।बिहीवार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सम्बन्धित अभियानकर्तालाई कुनै बहाना नबनाई टाइफाइडविरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिएका हुन्।मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नज

१५–१५ दिनमा कार्यसम्पादन रिपोर्ट बुझाउन विभागीय प्रमुखलाई मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखलाई १५ –१५ दिनभित्रको कार्यसम्पादनको रिपोर्ट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिपोर्ट बुझाउन निर्देशन दिएका हुन् । ‘एक हप्तामा गर्न सक्ने काम के के हुन् रिपोर्ट गर्नुहोस्,’ मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा ननिस्कने गरी काम हुनपर्‍यो होइन भने कारण चाहियो ।&

तोकिएकै समयमा काम सक्न भूमि आयोगका पदाधिकारीलाई मन्त्रीको निर्देशन

१९ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले बहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै कार्ययोजनाअनुसार छिटो र परिणाममुखी काम गर्न निर्देशन दिएकी हुन् । तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न […]

गुनासो नआउने गरी काम गर्न मन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनैपनि प्रकारको गुनासो नआउने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो परिभाषित काम र जिम्मेवारीलाई कुनैपनि प्रकारका गुनासो नआउने गरी पुरा गर्न निर्देशन दिएका हुन् । उनले कार्य सम्पादनमा ढिला नगर्न पनि निर्देशन दिए । मन्त्रालयलाई विकासमा लानको लागि अनुशासनको आवश्यकता रहेको भन्दै उनले अनुशासनको परिपालना गर्न पनि आग्रह गरे ।उनले भने– &ls