काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको सम्पत्ति र भाडाको लेखाजोखा तयार पार्न निर्देशन दिएका छन् । मुलुकभरको खाद्य व्यवस्थाको जिम्मेवारी लिएको कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै मन्त्री बडूले सार्वजनिक मञ्चबाटै काठमाडौँ उपत्यकामा रहेको सम्पतिको लेखाजोखा गर्न ७ दिन र देशभरको सम्पत्तिको विवरण तयार गर्न १ […]