सवारी करमा प्रदेश सरकारको मनोमानी : सुदूरपश्चिममा ९ हजार तिरे पुग्ने, बागमतीमा ३० हजार !

जतिबेला सवारीसाधनको करहरू केन्द्रीय सरकार अन्तरगत थियो, त्यति बेला देशैभर एकै प्रकारको करको दर कायम थियो । तर जब सवारीसाधनको करसम्बन्धी व्यवस्था र अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरियो, तब प्रदेशहरूमा करको दर मनलाग्दी तवरले बढाउन थालेको छ । सबैभन्दा बढी सवारीसाधन दर्ता भएको बागमती प्रदेशमा वर्षैपिच्छे सवारीसाधनको कर ब...

सम्बन्धित सामग्री

पूर्वी नवलपरासीमा ३० हजार मत बदर

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार ९ सय २५ मत बदर भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन् । जिल्लाको क्षेत्र नं […]

बागमती प्रदेशमा ८ लाख ३० हजार भेडाबाख्रालाई पिपिआर खोप

हेटौंडा, फागुन ३ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा रहेका ८ लाख ३० हजार १८७ भेडाबाख्रामा खोप लगाएको छ । पिपिआर रोग विरुद्धको सप्ताहव्यापी अभियान अन्र्तगत भेडाबाख्रालाई खोप लगाइएको हो । माघ २५ गतेबाट सुरु गरिएको खोप अभियान फागुन ३ गतेसम्म चलेको थियो । प्रदेश अन्र्तगत स्थानीय तहका सबै […]

एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् ।  प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो । सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइयो । मतदाता नामावली सङ्कलनको लागि थ

प्रदेश २ : बजेट परम्परागत र वितरणमुखी रहेको टिप्पणी

प्रदेश २ सरकारले ल्याएको बजेट परम्परागत, वितरणमुखी र विगतकै निरन्तरता रहेको टिप्पणी गरिएको छ । खासगरी विपक्षी दलले अहिलेका आधारभूत समस्यालाई बजेटले सम्बोधन नगरेको आरोप लगाएका छन् ।आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।प्रदेश सरकारले ल्याएको बजेट परम्परागत रहेको र सरकारमा काँग्र्रेस सहभागी भएकाले उसलाई खुशी पार्ने प्रयास गरिएको विपक्षीको आरोप छ ।जसपाको महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले वितरणमुखी बजेट ल्याइए

एकैपटक रोपिए ३० हजार स्याउका बिरुवा

जुम्ला – जुम्लामा एकैपटक ३० हजार स्याउका बिरुवा रोपिएका छन् ।  गुठिचौर गाउँपालिका ५ काँडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो । झण्डै आठ करोड रुपैयाँको लगानीमा बगैँचा निर्माण गरिएको हो । अध्यक्ष भण्डारीका अनुसार ५ करोड रुपैयाँ बैंकको लगानी र ३ करोड रुपैयाँ फार्मको पुँजी लगानी गरिएको छ । स्याउ बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्...

४ लाख ३० हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहटको गौर नगरपालिका २ स्थित महादेवपट्टिबाट सशस्त्र प्रहरी टोलीले श्रोत नखुलेको ४ लाख ३० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गरुडा नगरपालिका ६ बस्ने २७ वर्षिय सुरेन्द्र यादव छन् । प्रदेश नम्बर ३–०१–०२२ च ६३२८ नम्बरको स्कारपयिो गाडीमा सवार यादवलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेपछि निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद रुपैयाँसहित...

प्रदेश १ मा २५ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०, झापामा पाँच, सुनसरीमा दुई, भोजपुर, तेह्रथुम र पाँचथरमा एकएक तथा प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४९ पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३७२ छ । सो अवधिमा ३४ जना डिस्चार्ज र ५७३ जनाको पिसिआर परीक्षण भई कूल दुई लाख १३ हजार ४८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा कोरोना सङक्रमित ३० हजार पुग्यो

विराटनगर / प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा चार महिला र ११ पुरुष गरी १५ जना सङ्क्रमित थपिएसँगै पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप हुनेहरुमा मोरङमा चारमध्ये विराटनगरमा दुई, झापामा... The post प्रदेश नं १ मा कोरोना सङक्रमित ३० हजार पुग्यो appeared first on Purbeli News.

प्रदेश नं १ मा ३० हजार सङ्क्रमित, २९ हजार निको

प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार नाघेको छ । प्रदेशमा पछिल्लो २४ घण्टाको १६ जना सङ्क्रमित थपसँगै  अहिलेसम्म जम्मा सङ्ख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।    मोरङमा १३ हजार ११२, सुनसरीमा आठ हजार ९४७, झापामा चार हजार ६४६, उदयपुरमा ४९४, इलाममा ४७२, सङ्खुवासभामा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गामा ४७, सोलुखुम्वुमा ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका कोभिड–१९ निगरानी,