उत्तरी नाकामा थपिँदै सशस्त्र प्रहरीको सुरक्षा, आठ हिमाली जिल्लाका स्थापना हुँदैछ बिओपी

काठमाडौं । उत्तरी छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करीलगायत सुरक्षा चुनौती बढेपछि सशस्त्र प्रहरी बलको उपस्थिति बढाइँदै छ । आठ हिमाली जिल्लाका सीमाक्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न लागिएको हो । उत्तरी नाकाहरूमा बिओपी ...

सम्बन्धित सामग्री

हुम्लामा हिमपात सुरु

सिमकोट – उत्तरी हुम्लाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। मङ्गलबार बिहानबाट उच्च भेगमा हिमपात सुरु भएको हो। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी (बिओपी) हिल्साका सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले अग्ला लेकमा बिहानैबाट हिमपात भइरहेको बताए। उनले हिल्सा क्षेत्रमा हिमपात भए पनि हिउँ जम्न सुरु नभएको तर उच्च क्षेत्रमा भने हिउँ जम्न थालेको […]

उच्च हिमाली क्षेत्रको गस्तीमा खटिनेलाई डाउन ज्याकेट

सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई ‘डाउन ज्याकेट’ र ‘हिमाली चुस्ता’को व्यवस्था गरेको छ।...

हिमाली जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई अब हिमाली चुस्ता र डाउन ज्याकेट

ट्र्याकसुट र स्पोर्टस् जुत्ताको सुविधा थपियो, जुनियर अधिकृतले पनि टपबुट पाउने सशस्त्र प्रहरी नियमावली संशोधन गरेर राहत - स्नो पार्क ज्याकेट मात्र दिने गरिएकोमा डाउन ज्याकेट पनि दिने निर्णय । - कटन प्याडेट युनिफर्म सुट दिने...

अब सशस्त्र प्रहरी कर्मचारीहरुलाई हिमाली चुस्ता र डाउन ज्याकेट

काठमाडौँ। गृहमन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिईएको अधिकार प्रयोग गर्दैै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरुलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको छ । यसअघि प्रत्येक ३ /३ वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए । यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत […]

सशस्त्र प्रहरीलाई अब हिमाली चुस्ता र डाउन ज्याकेट अनिवार्य

सरकारले हिमाली भेगमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई चिसोबाट बच्न मौसमअनुकूल हुने गरी हिमाली चुस्ता र डाउन ज्याकेट उपलब्ध गराउने भएको छ  ।

जडीबुटी चोरी निकासी नियन्त्रणका लागि सशस्त्र बेस क्याम्पकाे माग

ताप्लेजुङ – भारतसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा भएका बहुमूल्य जडीबुटी चोरी निकासी नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइदिन सिदिङ्वा गाउँपालिकाले सरकारसँग माग गरेको छ ।  सीमावर्ती क्षेत्रहरूमा चोरी नियन्त्रणका लागि पालिकाले सुरक्षा व्यवस्थाका लागि स–शस्त्र बेस क्याम्पको माग गरेको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताउनुभयो । तिम्बुङ पोखरी क्षेत्रमा सिक्किमबाट आएर बहुमूल्य जडीबुटी सङ्कलन गरी लाने गरेकाले सुरक्षाको व्यवस्थाका लागि गाउँपालिकाले माग गरेको हो ।  कालीखोलाको हिमाली...

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना भएको छ । २०४९ सालमा बाजुराको अति विकट क्षेत्र हिमाली गाउँपालिकाको वडा नम्बर १ स्थित विच्छयाँमा स्थापना भएको प्रहरी चौकी २०५५ चैत २७ देखि विस्थापित भएकोमा चैत आइतबार पुनर्स्थापना भएको हो । बाजुराका प्रमुख जिल्ला अधिकारी  उपेन्द्रराज पौड्याल र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले जनप्रतिनिधिहरू, सरोकारवाला लगायतको उपस्थितिमा प्रहरी चौकी पुनर्स्थापना गरेका हुन् । उक्त चौकी विस्थापित

उत्तरका ३ बीओपीमा स्याटेलाइट र भिस्याट सेवा

उच्च हिमाली भेगमा स्थापना गरिएका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) सँगको सम्पर्क टुट्न नदिन स्याटेलाइट (भू–उपग्रह) फोन र भिस्याट सेवा जडान गरिएको छ । मोबाइल र टेलिफोनजस्ता साधारण दूरसञ्चार सेवाको पहुँच नपुगेका र नेटवर्क कमजोर भएका उत्तरी सीमानाकाका बीओपीसँग प्रहरी प्रधान कार्यालय, सम्बन्धित बाहिनी र गण/गुल्मसँग नियमित सम्पर्क गर्न ती सेवा उपलब्ध गराइएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले बताए । यो महँगो प्रविधिको सबै शुल्क सशस्त्र प्रहरी प्रधान कार्यालयबाट व्यवस्थापन गरिएको छ । मुस्ताङको नेचुङमा स्याटेल...

मनाङमा हिउँले अवरुद्ध  सडक सुरक्षाकर्मीले खुलाए

हिमाली जिल्ला मनाङमा मंगलबार भएको हिमपातले अवरुद्ध सडक सशस्त्र प्रहरी र नेपाल प्रहरीले खुलाएको छ । सडकमा दुई फिटसम्म जमेको हिउँ पन्छाएर सुरक्षाकर्मीले सडक खुलाएका हुन् । सशस्त्र र नेपाल प्रहरीको सहयोगमा हिउँ...