काठमाडौँ। गृहमन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिईएको अधिकार प्रयोग गर्दैै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरुलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको छ । यसअघि प्रत्येक ३ /३ वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए । यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत […]