नेपालमा कतिपय शिशु जन्मिने बित्तिकै आमाको दूध (स्तनपान) खुवाउन नसकिने अवस्थाका शिशुहरुको हकमा कुनै कारणवश आमाको मृत्यु भएको अवस्थामा शिशुलाई चाहिने भन्दा बढी दूध आउने आमाहरुको दूध संकलन गरी दिइने प्रक्रिया हो ह्यूमन मिल्क बैंक।...
आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ । कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको […]
काठमाडौं।आज कृष्णजन्माष्टमी,देशभर कृष्णको पूजाअर्चना गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन कृष्णमन्दिर दर्शन गरेकी छिन्। गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा शीर्ष नेताहरुले सिट बाँडफाँड कार्यदललाई दिएको छ। जोसुकैले गठबन्धन गरेपनि जनताले एमालेलाई विश्वास गर्ने अध्यक्ष केपी ओलीको भनाइ छ। स्वास्थ्य अवस्था गम्भीर रहेका काँग्रेस नेता प्रदीप गिरिको आईसीयुमा राखेर उपचार भइरहेको छ। प्रसुति गृहमा नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक’ स्थापना गरियो।
नेपालमा पहिलो पटक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गरेकी हुन् ।ह्युमन मिल्क बैंकमा दुध धेरै आएर दुहेर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाले दान गरेको दुध राखिन्छ । अस्पतालका नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले दुध धेरै आएर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाको दुध संकलन गरी परीक्षण गरेर ‘पास्चराइजेसन’ गरिने बताइन् । एक सय मिलिलिटरको बोतल
काठमाडौं : थापाथलीस्थित नेपालकै एक मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो 'ह्युमन मिल्क बैंक’ (अमृत कोष) स्थापना भएको छ।अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन्।बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आवश्यक भएका वेला अरू आमाहरूको दूध उपलब्ध गराउने अस्पतालका निर्देशक प्राडा अमिरबाबु श्रेष्ठले बताए।'समय नपुगी जन्मेका र कम तौ
सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न […]
काठमाण्डाै – सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्नेभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज आइतवार पत्रकार सम्मेलन गरी काठमाण्डाैकाे थापाथलीमा रहेकाे परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा ह्युमन मिल्क बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।
जन्मिएदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न याे बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो...
सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार यसको खुलासा गरेको हो ।
थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना...
जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्यरुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न उक्त बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए।