नेपालमा पहिलोपटक 'ह्युमन मिल्क बैंक’स्थापना

काठमाडौं : थापाथलीस्थित नेपालकै एक मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो 'ह्युमन मिल्क बैंक’ (अमृत कोष) स्थापना भएको छ।अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति  विद्यादेवी भण्डारीले ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन्।बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आवश्यक भएका वेला अरू आमाहरूको दूध उपलब्ध गराउने अस्पतालका निर्देशक प्राडा अमिरबाबु श्रेष्ठले बताए।'समय नपुगी जन्मेका र कम तौ

सम्बन्धित सामग्री

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ। अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो।

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै

काठमाडौँ- थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको  ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र) मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो । बैंकमा पहिले दैनिक औसत छ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त सङ्ख्या बढेर दैनिक औसत […]

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै

काठमाडौँ, २८ साउन ।  थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो । बैंकमा पहिले दैनिक औसत छ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त सङ्ख्या बढेर […]

बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ । कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको […]

ह्युमन मिल्क बैंक अन्य अस्पतालमा पनि स्थापना गर्ने सरकारको योजना

सरकारले देशका अन्य संघीय अस्पतालहरुमा पनि ‘ह्युमन मिल्क बैंक’ अर्थात् दूग्ध बैंक स्थापना गर्ने योजना बनाएको छ।

प्रसूति गृहमा नेपालको पहिलो ‘ह्युमन मिल्क बैंक’, बट्टाको दूध पूर्ण निषेध

भदौ ३, काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दूध भण्डारण गर्न मिल्ने ‘ह्युमन मिल्क बैंक’ उदघाटन भएको छ । अस्पतालको ६४ औं वार्षिकोत्सवमा अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन् । सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले […]

थापाथलिको प्रसूति गृहमा ह्युमन मिल्क बैंक सञ्चालनमा

काठमाडौं।एकीकृत समाजवादीले शनिवार चुनाव केन्द्रित भेला गर्ने भएको छ।थापाथलिको प्रसूति गृहमा ह्युमन मिल्क बैंक सञ्चालनमा आएको छ।कञ्चनपुरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बन्ने भएको छ।काठमाडौं उपत्यकाको सबै फोहोर उठ्न अझै एक साता लाग्ने भनिएको छ।थारु समुदायमा परम्परागत हरेरी पूजा मनाइएको छ।

‘ह्युमन मिल्क बैंक’ स्थापना गरिने

काठमाण्डाै – सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्नेभएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज आइतवार पत्रकार सम्मेलन गरी काठमाण्डाैकाे थापाथलीमा रहेकाे परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा ह्युमन मिल्क बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।  जन्मिएदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न याे बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो...