काठमाडौं : क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। घटनामा परी १ हजार ८ सयभन्दा बढी मानिस घाइते भएका छन्।७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हाइटीमा ठूलो क्षति भएको हो। भूकम्पका कारण घर, होटेल र चर्चहरु भत्किएका छन्। भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट-अ-प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ।प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजा