१७ तस्वीरमा हेर्नुहोस् काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको जनप्रदर्शन

नेकपाको प्रचण्ड-नेपाल पक्षले शुक्रवार राजधानी काठमाडौँमा आमसभामार्फत शक्तिप्रदर्शन गरेको छ ।  काठमाडौँको विभिन्न ठाउँहरूबाट ल्याइएको जुलुशलाई रत्नपार्कमा केन्द्रित गरिएको थियो ।  प्रचण्ड-नेपाल पक्षले गरेको जनप्रदर्शनलाई १७ तस्वीरमा हेर्नुहोस् । तस्वीर - विश्वास खनाल/ लोकान्तर 

सम्बन्धित सामग्री

नेसपा यादव पक्षले बाबुराम पक्षको निर्णय नमान्ने

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गरेको छ। मंगलबार काठमाडौँमा बसेको अध्यक्ष यादव पक्षको केन्द्रीय समिति बैठकले गत शनिबार बसेको नेकपा (माओवादी केन्द्र) र नेसपाको पार्टी एकता संयोजन समितिको बैठकले गरेको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गरेको […]

काँग्रेसको टिकट वितरणमा न्याय भएन: नेता शिवाकाेटी

बिहीबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताएका छन्।...

हामीले ४० प्रतिशत नपाए चुनावमा भाग लिदैनौं: शेखर पक्ष

शनिबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद केसीले देउवा पक्षले एकलौटी गरे बाहिरै बसेर रुखमा भोट हाल्ने बताएका हुन्।...

वीरगञ्जमा जसपा उपेन्द्र यादव पक्षको बैठक सुरु

वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षधरको केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ। काठमाडौँमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहँदा यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो। जारी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्ने, भट्टराई पक्षधरले काठमाडौँमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत विषयमा […]

जसपाका दुई गुटको बैठक दुईतिर : बाबुरामलाई पार्टी पुनर्गठन गर्न सुझाव

फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को दुई गुटको बैठक दुईतिर चलिरहेको छ । डा बाबुराम भट्टराई पक्षको काठमाडौँको जडिबुटी र उपेन्द्र यादव पक्षको मधेश प्रदेशको वीरगञ्जमा बैठक चलिरहेको हो । जसपा भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक हिजोदेखि काठमाडौँमा चलिरहेको हो भने यादव पक्षको केन्द्रीय समितिको बैठक वीरगञ्जमा आजदेखि सुरु भएको हो । भट्टराईले हिजो जडिबुटीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको छ । राजनीतिक

जसपा बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय बिस्तारित बैठक बुधबार बस्दैछ। केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको बैठक काठमाडौँमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ। पछिल्लो समय द्वय अध्यक्षबीच पार्टीमा खटपट सुरु भएको छ। मंगलवारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले पदको लोभ गरेको अन्य कम्युनिष्ट र कांग्रेस पार्टी […]

जसपा भट्टराई पक्षको विस्तारित बैठक सुरु ,नेता महिन्द्रराय यादव पनि सहभागी

काठमाडौँ । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् । यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ । बैठकमा जसपा नेता महिन्द्रराय […]

जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बिस्तारित बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्दैछ। बाबुराम पक्षले असार २८ र २९ गते काठमाडौँमा बैठक बोलाएको हो। अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन्। पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट […]

राप्रपामा कमल थापा पक्षको छुट्टै भेला ,वरिष्ठ नेता सहभागी

काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापा पक्षको छुट्टै भेला काठमाडौँमा सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आज (सोमबार) दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्व अध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ […]

साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल पक्षको छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल जारी छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिलगायत पदका आकांक्षीहरु छलफलमा बसेका हुन् । मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न […]