नेसपा यादव पक्षले बाबुराम पक्षको निर्णय नमान्ने

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गरेको छ। मंगलबार काठमाडौँमा बसेको अध्यक्ष यादव पक्षको केन्द्रीय समिति बैठकले गत शनिबार बसेको नेकपा (माओवादी केन्द्र) र नेसपाको पार्टी एकता संयोजन समितिको बैठकले गरेको पार्टी एकता गर्ने निर्णयलाई अनुमोदन गरेको […]

सम्बन्धित सामग्री

नेपाल समाजवादी पार्टी पनि कोशी नामको विपक्षमा

२२ माघ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई नमान्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको पाचौं पूर्ण बैठकले गत वर्ष फागुनमा प्रदेशसभाले गरेको नामकरण गलत भएको भन्दै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको हो । ‘प्रदेश नं. १ को नामकरण सम्बन्धमा पुराना दलहरूले गरेको गलत निर्णयका विरुद्ध […]