जसपाका दुई गुटको बैठक दुईतिर : बाबुरामलाई पार्टी पुनर्गठन गर्न सुझाव

फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को दुई गुटको बैठक दुईतिर चलिरहेको छ । डा बाबुराम भट्टराई पक्षको काठमाडौँको जडिबुटी र उपेन्द्र यादव पक्षको मधेश प्रदेशको वीरगञ्जमा बैठक चलिरहेको हो । जसपा भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक हिजोदेखि काठमाडौँमा चलिरहेको हो भने यादव पक्षको केन्द्रीय समितिको बैठक वीरगञ्जमा आजदेखि सुरु भएको हो । भट्टराईले हिजो जडिबुटीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको छ । राजनीतिक

सम्बन्धित सामग्री

नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् । नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्... The post नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव appeared first on Purbeli News.

एमाले विवादः नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताले ‘पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने’ सुझाव दिएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली ‘इमानदार नभएको’ निष्कर्ष सुनाउँदै उनीहरूले ‘पार्टी पुनर्गठन गर्नुपर्ने’ सुझाव दिएका हुन् । नेपाल समूहले बिहीबार आफूनिकट केन्द्रीय कमिटी बैठक राख्दै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् […] The post एमाले विवादः नेपाललाई पार्टी पुर्नगठन गर्न केन्द्रीय सदस्यको सुझाव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

खनाल–नेपाल पक्षलाई भ्रातृ संगठनको सुझाव– जेठ २ मा नफर्किए पार्टी पुनर्गठन !

पार्टीबाट कारवाहीमा परेका नेकपा एमालेका नेता झलनाथ खनाल–माधव नेपाल पक्षका भ्रातृ संगठनले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर क्रियाशील नगराए पार्टी पुनर्गठन गरेर अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।व्यवस्था र संविधानको रक्षा गर्दै पार्टीलाई जोगाउने अभिभारा काँधमा आएको उनीहरूले उल्लेख गरेका छन् । खनाल&nd...