तस्वीर : हिउँले ढाकिएको सिमकोट

हुम्लामा बिहीवार र शुक्रवार दुईदिन हिमपात भएपछि शनिवार खुलेको मौसममा देखिएको सिमकोट बजार। हिमपातका कारण हिमाली जिल्लाहरुको जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएको छ । देशका विभिन्न भागमा आइतवारदेखि मात्र मौसममा क्रमिक रुपमा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तस्वीर : रासस   

सम्बन्धित सामग्री

जब कालिञ्चोक हिउँले सेताम्मे भयो (तस्वीर)

लेकाली बस्ती मौसमअनुसार आफ्नो रुपरंग फेर्छन् । जस्तो कि, दोलखाको कालिञ्चोक । फागुन दोस्रो सातामा जसै हिउँ फुस्फुसाउन थाल्यो, कालिञ्चोकको रुप नै फेरियो । आकाश धुम्म थियो । भुईंकुहिरोले छोपिंदै गरेका आसपासका डाँडाहरु, रंगबिरंगी लुङदरहरु, गोठतर्फ फर्किरहेका चौरीका बथान आफैंमा कुनै चित्रकारले कोरेका ल्यान्डस्केप झैं देखिए । अन्ततः हेर्दाहेर्दै कालिञ्चोकका थुम्काथुम्की सेतो वस्त्रधारण गरेर ध्यानमग्न […]

हिउँले ढाकिएको पर्यटकीयस्थल टोड्के

गलेश्वर, २३ माघ: हिउँले सेताम्य बनेर ढाकिएको म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्के ।-तस्वीर : ध्रुवसागर शर्मा-रासस

हिउँले ढाकिएको टोड्के

हिउँले सेताम्य बनेर ढाकिएको म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल टोड्के । तस्वीर: ध्रुवसागर शर्मा/रासस

तस्वीर :  हिमाली भेगमा मालसामान ढुवानी गर्ने खच्चड

हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्र मनाङमा मालसामान ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिंडिरहेका खच्चड ।सवारीसाधन नपुग्ने हिमाली भेगका लागि मालसमान ढुवानीका लागि विकल्प भएको छ, खच्चड । तस्वीर :  रासस

हिउँमा खच्चड

हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर: नवीन लामिछाने /रासस

हिउँले ढाकिएको हुम्ला [तस्वीर]

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ । तस्वीर : दाने बोहरा/रासस

तस्वीर : हिउँले सेताम्य भएको डोल्पाको साल्दाङ गाउँ

फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ गाउँ हिउँले सेताम्य । उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ । तस्वीर : रासस

हिउँले छोपिएको मुना गाउँ

म्याग्दी, १५ पुस: हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ ।-तस्वीर सन्तोष गौतम-रासस

तस्वीर : सुकेटार विमानस्थलमा परेको हिमपात

गए रातीदेखि परेको वर्षाका कारण हिमपात परेपछि हिउँले ढाकिएको ताप्लेजुङको सुकेटार विमानस्थल । तस्वीर रासस