बैतडी । बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न थालिएको छ । विपदकाे समयमा सहजै हेलिकाेप्टर अवतरण गराउन तथा हेलिकाेप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपदहरु आइपर्दा तत्काल हेलिकाेप्टर अवतरण गर्न […]